कांग्रेस भूकम्पपीडितले राहत पाओस भन्ने चाहँदैनः सञ्चारमन्त्री (हेर्नुस् भिडियो)

इनेप्लिज २०७३ असार २० गते १८:११ मा प्रकाशित

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले कांग्रेस भूकम्पपीडितले राहत पाउनुपर्छ भन्ने पक्षमा नरहेको दाबी गरेका छन् ।

आफ्नो एक टेलिभिजन अन्तर्वार्तामा उनले भने- ‘कांग्रेस भूकम्पपीडितले राहत पाओस भन्ने चाहदैन, सहयोग नै रोक्ने पक्षमा छ ।’

तत्कालिन सुशील कोइराला सरकारको पालामा एमालेले २ किस्तामा दिनुपर्छ भन्दा ४ किस्ता पुराउने कांग्रेस नै हो भएको स्मरण गर्दै अहिले एकमुष्ट दिनुपर्न भन्दै संसद अवरुद्ध गर्न लाजमर्दाे कुरा भएको बताए ।

‘प्रधानमन्त्रीले सम्बोधन गरोस भन्दै माग राख्ने अनि प्रमले सम्बोधन गर्दा अबरोध चै किन ?’ उनले प्रश्न गरे ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया