अग्निपीडितलाई करिब दुई करोड सहयोग

इनेप्लिज २०७३ असार १७ गते ६:५८ मा प्रकाशित

गुल्मी, १७ असार । गुल्मी बडागाउँ गाविसका अग्निपीडितका लागि राहतस्वरुप नगद आर्थिक सहयोग थपिँदै गएकोे छ ।

गाविस–१ र २ का अग्निपीडितका लागि विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, गाविस, विद्यालय, व्यापारीलगायत गरी हालसम्म एक करोड ७६ लाख ७३ हजार बराबरको राहत नगद सहयोग सङ्कलन भएको रकम बडागाउँ अग्निपीडित राहत सङ्कलन तथा वितरण समितिका कोषाध्यक्ष हरि छन्तेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया