चट्याङबाट एक महिलाको मृत्यु

इनेप्लिज २०७३ असार १७ गते ६:५४ मा प्रकाशित

कलैया, १७ असार । बिहीबार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा बारा इनरुवा गाविस–६ बस्ने ५० वर्षीया शारदादेवी तेलीको मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।

सोही ठाउँ बस्ने रामदेव साह तेलीकी श्रीमती शारदादेवी खेतबाट घरतर्फ आइरहेको अवस्थामा अचानक उनीमाथि चट्याङ पर्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया