काबुलमा मारिएकामध्ये १२ जना नेपालीको नाम खुल्यो, को-को परे ? (हेर्नुस् तस्वीरहरु)

इनेप्लिज २०७३ असार ६ गते १२:५६ मा प्रकाशित

Afganisthan-Nepalis-killed08
काठमाडौँ, ६ असार । अफगानिस्तानमा आज भएको आतंकवादी हमलामा परेका नेपालीको तस्वीर प्राप्त भएको छ ।

सोमबार बिहान अफगानिस्तानको काबुलमा आतंकवादी संगठन तालिवानले गराएको आतंकवादी बिस्फोटनमा १४ जना नेपालीको ज्यान गएको हो । घटनामा घाइते भएका पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काबुलस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपालीहरु आफू कार्यरत कम्पनीबाट मिनीबसबाट क्यानाडेली दूतावासतर्फ जाने क्रममा बिहान ५ः४० बजे आक्रमणमा परेका थिए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहोस्ः 

यी हुन् अफगानिस्तानमा आक्रमणमा परेका नेपालीहरु (हेर्नुस् तस्वीरहरु)

काबुलमा मारिएकामध्ये १२ जना नेपालीको नाम खुल्यो, को-को परे ? (हेर्नुस् सूची)

प्रतिक्रिया