मांगने सांसदहरु पालहरु अोसार

इनेप्लिज २०७३ जेठ ३० गते १:४३ मा प्रकाशित

puskar-2 (1)

मांगने सांसदहरु पालहरु अोसार
लाज नमानिकन हात खुट्टा पसार
पहीले नै बनाईसकेयौ देशलाई जोगी
कीन गरदैछौ अहिले नौटंकी ढोगी

नेपालीहरु भए भुकंमपपीडीत
तिमिहरि रहेछौ खलतिपिडीत
जति खाए पनि पचाउन सकने
दुनियॉ को अगाडि हसाउन सकने

प्रतिक्रिया