जन्म कुण्डलीको अध्ययन गर्दा राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन विजय हुने निश्चित

इनेप्लिज २०७३ जेठ ३० गते १:५६ मा प्रकाशित

HILARY 3

US Republican presidential candidate Donald Trump speaks at a campaign stop in Spencer, Iowa December 5, 2015. Photo: Reuters

hilari clinton

हिलारी क्लिन्टन (१०/२६/१९४७, ०८/०२, शिकागो ) र  डोनाल्ड ट्रम्प (०६/१४/१९४६, १०/५४, न्यूयोर्क ) दुबैको जन्म कुण्डलीको अध्ययन गर्दा अब हुने राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन विजय हुने निश्चित प्राय छ |

डोनाल्ड ट्रम्प को कुण्डली एकदमै राम्रो भएता पनि एवं वर्तमान समयमा गुरु र भाद्रिका जस्ता राम्रा ग्रहहरु चलेको भएपनि उनीमा राजनीतिमा सफलता पाउने योग छैन | व्यापार व्यवसायमा उनी अझै माथिल्लो स्तरमा पुग्ने योग छ,  उनको ग्रह राम्रो भएकोले नै उनी यहाँसम्म पुग्न सफल भएका हुन् तर राष्ट्रपति भने उनी हुने छैनन् |

हिलारी क्लिन्टनको कुण्डलीमा पंचमाहापुरुष मध्ये चार योग परेका छन् अनि सुर्य र अन्तिम समय भएको धान्याको योगले उनको स्थिति अझ बलियो बनेको छ | धान्या पछि आउने भ्रामरीको योगले निरन्तर यात्रा गर्नु पर्ने जनाउने हुदा पनि उनी विजय हुने निश्चत प्राय छ |

subash

प्रतिक्रिया