माटोको राष्ट्रिय महायज्ञ गर्ने उद्घोषका साथ अष्ट जको राष्ट्रिय भेला सम्पन्न

इनेप्लिज २०७३ जेठ २९ गते १३:१९ मा प्रकाशित

astaja photo (1)

जल,जमिन, जंगल, जडिवुटी, जलवायु, जनावर, जनशक्ति र जराजुरी र लगायत अष्ट जको पहिचान, संरक्षण, सम्वद्र्धन, उत्पादन र प्रभावकारी वितरणको नीति निर्माणमा सघाउदै कृषि व्यवसायिकरणको राष्ट्रिय जागरणमा सक्रिय अष्ट ज अभियानले जेठ २२ गते काठमाडौँमा राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

लोककृष्ण भट्टराईको अध्यक्षता र कृषि विकास मन्त्री हरिवोलप्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा आयोजित सो भेलामा कृषि मन्त्रालयका सचिव, विभिन्न विभागका महानिर्देशकहरु तथा कृषि बैज्ञानिक र अभियन्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो

६४ जिल्लाको प्रतिनिधित्व रहेको सो कार्यक्रममा अष्ट र कृषि व्यवसायीकरणको क्षेत्रमा विशिष्ठ महानुभावहरुलाई सम्मान गरिएको थियो । अभियानले उद्यमशीलता र व्यवसायिकताको जागरण बढाएकोले नेपाली कांग्रेसका नेता ऋषिकेश तिवारी (पर्वत), कृषि प्रविधि, उत्पादन र जागरणमा जनचेतना फैलाएकोले सांसद प्रेम गिरी (झापा क्षेत्र नं ४), कृषि प्रविधि र व्यवसायिकतामा उदाहरणीय कार्य गरेकोले माओवादी नेता लोकेन्द्र विष्ट (रुकुम), व्यवसायिक पंछीपालनमा उदाहरणीय (अष्ट्रिच) पालन गरेकोले सिपी शर्मा, (रुपन्देही), जल, जमिन, जंगल सहित अष्ट ज को पहिचान संरक्षण र सम्बद्र्धनमा जनचेतना बढाउन ऐतिहासिक कार्य गरेकाले निपेश ढाका (कास्की), रुपन्देही, स्याङजा र आसपासका जिल्लामा बाख्रा गाउँ अभियान बढाएकाले शुसील अर्याल (स्याङ्जा), भूकम्पपछिको पुनःनिर्माणमा विशिष्ठ योगदान पु¥याएकाले कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मु–सुन्तली), कृषि उत्पादन निर्यात गरेकाले रमेश पोख्रेल (काठमाडौँ), नेपालको कृषिमा चीनिया प्रविधि ल्याउन सहयोग गरेकोले डा. चाङ लिना मल्ल (ललितपुर) लाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको बन्दसत्रमा अष्ट ज अभियानका आजीवन सदस्य तथा सल्लाहकार संयोजक पूर्वमुख्यसचिव लिलामणि पौडेलले अष्ट ज अभियानको निष्ठा, यसको व्यवहारिक प्रयोग, अभियान र अभियन्ताका समस्या तथा चुनौती सम्बन्धमा विशेष प्रशिक्षण दिएका थिए । सोही अवसरमा सांसद प्रेमबहादुर गिरी सहित १५ जना अभियन्ताहरुले आजीवन सदस्यताको घोषणा गरेका थिए । भेलाले माटोप्रतिको माया बढाउने र उत्पादनमा जागरणको उद्देश्यले देशका ७५ वटै जिल्लाको माटो संकलन गरेर माटोको राष्ट्रिय महायज्ञ गर्ने लगायत किसानका समस्यामा संघर्ष गर्ने प्रस्ताव पारित गरेको छ ।

astaja photo (2)

त्यसैगरी अष्ट ज अभियानको अध्यक्षमा पुन :लोककृष्ण भट्टराई चयन हुनु भएको छ । जसको वरिष्ठ उपाध्यक्ष खेम शर्मा पौडेल (चितवन), उपाध्यक्ष डा. विष्णु चापागाईं ( चितवन), रुद्र शर्मा (पर्वत), डा.देवकला भण्डारी (काठमाडाँै), महासचिव निलकण्ठ तिवारी ( पर्वत), सचिव चन्द्रीका राना (थापा) (पाल्पा), दिनेश भुसाल (रुपन्देही), कृष्णराम मङ्गराती (धनकुटा), माधव अधिकारी (दाङ), शिवजी कोइराला (कास्की), कोषाध्यक्ष युवराज भण्डारी (गुल्मी) र सहकोषाध्यक्ष रामलाल श्रेष्ठ (काठमाडौँ) रहेका छन् ।

astaja photo (4)

सदस्यहरु

डा. दुर्गादत्त पौडेल, अमेरिका(अन्तर्राट्रिय संयोजक), लोकराज भुसाल(अर्घाखाँची), डा. उद्धवराज खड्का(धनुषा), मिना शर्मा (पर्वत) पुष्कर केसी (अर्घाखाँची), विश्वमणी पोख्रेल (कपिलवस्तु), सिताराम रिमाल (नुवाकोट), डा. नारायण अर्याल ( धादिङ), खेमनाथ अर्याल (चितवन), प्रकाशचन्द्र गिरी (काठमाडौँ), पुष्प पराजुली (मकवानपुर), हरिश भूषाल (तनहुँ), वसन्त रिमाल (झापा), देवकुमारी लिम्बू (इलाम), केशरबहादुर राई (सोलुखुम्बु), तारादेबी बलामी (काठमाडाँै), प्रकाश नेपाल (नुवाकोट), भुवनसिहं कुँवर (काभे्र)े, निपेश ढाका (कास्की), दीपक दाहाल (रामेछाप), रामकुमार केसी (ललितपुर), केशव सुबेदी (बाग्लुङ), होमबहादुर मोक्तान (मकवानपुर), चण्डिका लामिछाने (नवलपरासी), घनश्याम सुबेदी(स्याङ्जा), कल्याण राई (मोरङ), कमला गुरुङ (भक्तपुर), गोमा ढकाल (कास्की), चिरनकुमार घर्तिमगर (बाग्लुङ), रामप्रसाद खराल (गुल्मी), रामबहादुर बुढा (डोल्पा), लक्ष्मीकृष्ण महर्जन (ललितपुर), श्यामसुन्दर मैरता (सुनसरी), चन्द्रा केसी बास्तोला (काठमाडौँ), जयकला बस्नेत (काठमाडाँै), तारा खत्री रोकाया (बाँके), अमृत तामाङ (ललितपुर), जीतन यादब (धनुषा), पञ्चमाया तामाङ (मकवानपुर), राङदाङ तामाङ (रामेछाप), रविन्द्र रिजाल (काठमाडौँ), बुद्धबहादुर बस्नेत (प्यूठान) मोदनाथ दंगाल ‘सत्येन्द्र’ (काठमाडौँ) रहेका छन् ।

astaja photo (3)

सल्लाहकार

लिलामणी पौडेल (गुल्मी) संयोजक , लोकेन्द्र विष्ट (रुकुम), डा. चन्द्रकान्त ज्ञवाली (ललितपुर), आनन्द सन्तोषी राई (धनकुटा), लालकुमार केसी (दोलखा), मा. प्रेमबहादुर गिरी –झापा), ऋषिकेश तिवारी (पर्वत), प्रदिपकुमार राई ‘व्याकुल माइला’ (ओखलढुंगा), डा. बद्री गौतम (रुपन्देही), प्रा खेम कोइराला बन्धु, प्रा. साबित्री भट्टराई (ओखलढुंगा), डा.ज्वालादेवी बजा्रचार्य (काठमाडाँै), डा.जगतदेवी रञ्जित (काठमाडाँै), ओमबहादुर बुढा (डोल्पा), एकनारायण काफ्ले (पर्वत), विष्णु तिमल्सिना (बुखेल), नारायण थपलिया (काठमाडौँ), भुमबहादुर गिरी (ललितपुर), सिपी शर्मा (रुपन्देही), पुष्प मोक्तान (काठमाडौँ), देवेन्द्र पौडेल (लम्जुङ), डा.हरिकुमार श्रेष्ठ (गोर्खा), इच्छाबहादुर गुरुङ (पर्वत), डा. केशवराज भुर्तेल (चितवन), केपी पाठक (काठमाडौँ), जुम गुरुङ (तनहुँ), तेजप्रसाद पुडासैनी (काठमाडौँ) र उपेन्द्र घिमिरे (रामेछाप) ।

केन्द्रीय परिषद सदस्यहरु

मोती तामाङ (ओखलढुंगा), देविलाल काफ्ले (नवलपरासी), चन्द्र बस्याल (रुपन्देही), संगीता भुसाल (गुल्मी), कविना थापा (काठमाडौँ), अशोक बलामी ( काठमाडौँ), रोजिना थापा (काठमाडौँ), बासु भट्टराई (ललितपुर), शिव यन्धो (भक्तपुर), घनलाल काफ्ले (पर्वत), श्रीराम यादव (रुपन्देही), विना सुवेदी (रुपन्देही), सीता चुँदाली (किर्तिपुर), गंगा पोखरेल (भक्तपुर), भाइराम श्रेष्ठ (ललितपुर), भैमान राइ (ललितपुर), इन्द्रकुमारी लिम्बू (ललितपुर), किशोर सेढाइ(झापा), भुपराज भुसाल (पर्वत), गोमा सिग्देल (स्याङ्जा), सुदर्शन जोशी (लम्जुङ), बलराम अधिकारी (दोलखा), सुर्वण तामाङ (काठमाडौँ), रसुतम श्रेष्ठ(काठमाडौँ), शंभु लामा (सिन्धुपाल्चोक), कल्पना तिम्सीना (काठमाडौँ), सिताराम घिमिरे (नुवाकोट), बाबुराम श्रेष्ठ (ओखलढुंगा), निरज जोशी (पाल्पा), भविन्द्र कुँवर (बाग्लुङ), भरत थापा (तनहुँ), ऋषिराम भुसाल (पर्वत), फर्शुराम भूर्तेल (पर्वत), करुणा लोहनी (काठमाडौँ), हरि न्यौपाने (नवलपरासी), बसन्त भट्टराई (रुपन्देही), खिमानन्द काफ्ले (पर्वत), राजु खतिवडा (चितवन), सन्तोष बोगटी (म्याग्दी), काजीबहादुर घिमिरे (संखुवासभा), माओ राई (सोलुखुम्बु), राजेन्द्र पाठक (नवलपरासी), मोहनविक्रम थापा (दोलखा), जनक भुसाल (पर्वत), आनन्द कार्की (काठमाडौं), अमरराज गैरे (पाल्पा), मनोज यादव (उदयपुर), शम्भु राई (भोजपुर), धर्म सिंह पाहिम लिम्बू (तेह्रथुम), विराज आचार्य (धादिङ), शोभा गिरी(सिन्धुपाल्चोक), राजकुमार गिरी (काठमाडौं), अशोक यादव (दाङ), ललित घलान (मकवानपुर), मन्दिर थापा (डोल्पा), विरलाल बस्नेत (डोल्पा), आनन्दराज पाण्डे(नवलपरासी), नरबहादुर बुढा (डोल्पा), हर्कबहादुर ठकुल्ला ( डोल्पा), प्रदिप बजगाईं (चितवन) राज कँडेल (काठमाडौँं), मिलन नेपाल (संखुवासभा), मानबहादुर लामा (मकवानपुर), रविन्द्र सुवेदी (बाग्लुङ), राजेश मेहता (सुनसरी), अकलबहादुर थिङ (मकवानपुर), तिलकुमारी तामाङ (मकवानपुर), रामशरण सापकोटा (भक्तपुर), शान्ति भारती (ललितपुर), शेरबहादुर गुरुङ (धादिङ), टेकबहादुर श्रेष्ठ (खोटाङ), ईश्वर रेग्मी (नवलपरासी), टंकनाथ (रामेछाप), सानुमैया विष्ट (ललितपुर), जनक विक (सल्यान), नारायण पोखरेल (सल्यान), रामप्रसाद खराल (गुल्मी), तुलसीप्रसाद कोइराला (काठमाडौँ), छत्रबहादुर घिमिरे (धादिङ), इन्द्रकुमारी लिम्बू (ललितपुर), दीपक अधिकारी (धादिङ), हिरालाल विक (ललितपुर), पूर्णबहादुर बोहोरा (ललितपुर), रत्नलाल श्रेष्ठ (काठमाडौँ), देविराम अर्याल (काठमाडौँ), दोकप्रसाद तिमिल्सेना (काठमाडौँ), शर्मिला लिम्बू (काठमाडौँ), कुमारप्रसाद दाहाल (काभ्रे), बद्रीप्रसाद आचार्य (काभ्रे), सुशिला आचार्य (काभ्रे), तुलसीराम कंडेल (पर्वत), शिवप्रसाद पौडेल (पर्वत), गीता शर्मा (बाँके), ज्ञानेन्द्रप्रसाद शर्मा (पर्वत), चिरीबाबु श्रेष्ठ (ललितपुर), शान्ति लामा (रामेछाप), राजेन्द्र घिसीङ (रामेछाप), पंचलाल महतो (सिराहा), यदुनन्दन महतो(सिराहा), देवसुन्दर मैरता (सुनसरी), लिला दाहाल, सकुन्तला ओली (सल्यान), गीता गुरुङ लिम्बू, सविता नेम्वाङ (पाँचथर) परिस्ता राई (ललितपुर), शारदा नेपाल (पाल्पा), रामचन्द्र पौडेल (सिन्धुली), मन्जिका आचार्य (सिन्धुली), गणेश बुढा (डोल्पा), राजन बुढा (डोल्पा), प्रल्हाद मगराती (काठमाडौँ), भरतप्रसाद खतिवडा (काठमाडौँ), बालकुमार भुजेल (काठमाडौँ), शरदलाल श्रेष्ठ (काठमाडौँ), सुजन श्रेष्ठ (काठमाडौँ), माधव तिमिल्सिना (ललितपुर), गणेश लिम्बू (ललितपुर), राजकाजी रञ्जित (ललितपुर), सस्मिता मगर (ओखलढुंगा), संगीता पनेरु (स्याङ्जा), रामेश्वरप्रसाद यादव (रौतहट), मित्रबहादुर राना (पर्वत), शम्भु पनेरु (नुवाकोट), शुरेस पराजुली (धनकुटा), भक्तबहादुर बस्नेत (धनकुटा), कमला मिश्र (धनकुटा), विजयलाल श्रेष्ठ (ललितपुर), बलराम धमला (धादिङ), होमबहादुर भुसाल(काठमाडौँ), सुदेव उपाध्याय (जुम्ला), कृष्ण जि.सी (रुपन्देही), शारदा तिम्सीना (मोरङ), अन्जना चौलागाईं (काभ्रे), नारायण पोखरेल (सल्यान), कमलप्रसाद पौड्याल गुल्मी), रामु मगर (पाल्पा), पिमला न्यौपाने (पर्वत) सिलुका लिग्थेप (संखुवासभा), संगीता बुढाथोकी (भक्तपुर), भक्त बस्नेत( धनकुटा), लोकेन्द्र आचार्य (जुम्ला) लोकनाथ जमकटेल ( काठमाडौं), विष्णु बहादुर तिवारी (काठमाडौं), सम्झना खत्री (ओखलढुंगा), लाल भुजेल (ओखलढुंगा), छन्द बहादुर क्षेत्री (अर्घाखाँची), न्हुच्छेमान जोशी ( भक्तपुर), कुमार श्रेष्ठ (ललितपुर), धनबिर डंगोल (काठमाडौं), माधब आचार्य (दैलेख), मान बहादुर लामा (मकवानपुर), भानुभक्त पराजुली (भक्तपुर) र पुरुषोत्तम चौगुठी (भक्तपुर) ।

प्रतिक्रिया