कर्णाली हाम्रो हो कर्णाली हामी बनाउछौ, कर्णाली बचाऔ अभियान अन्तर्गत प्रधानमन्त्रीलाई पत्र (भिडियो सन्देस: सुबास शर्मा)

इनेप्लिज २०७३ जेठ २९ गते १:०४ मा प्रकाशित

कर्णाली हाम्रो हो कर्णाली हामी बनाउछौ,  कर्णाली बचाऔ अभियान अन्तर्गत  प्रधानमन्त्रीलाई पत्र    (आवाज सुबास शर्मा)।आफ्नो बोलीको कारण सर्बत्र आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीलाइ दुबईबाट सुबाश शर्माले पठाए एक भिडियो संदेश ।

सुबाश भन्छन “न आत्तिनुस प्रधानमन्त्री ज्यु , हामि हाम्रो देश बनाउछौ, तपाई केवल योजना मात्र ल्याउनुस , ३ करोड नेपालीले तपाईलाइ साथ् दिनेछन” ।

प्रतिक्रिया