शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:०४
वासिङटन डिसी 17:19

साथ साथ तिमी हुँदा

इनेप्लिज २०७३ जेठ २८ गते २२:१२ मा प्रकाशित

subash

खुशी खुशी यो मन
सुखी सुखी यो जीवन
साथ साथ तिमी हुँदा
मुस्कुरांउछ समयको पल पल ||

साना साना छन् चाहना
पुरा पुरा छन् भावाना
साथ साथ तिमी हुँदा
उमंगले खोज्दैन कुनै सिमाना ||

झन् झन् बढेको रहर
क्षण क्षण बितेको प्रहर
साथ साथ तिमी हुँदा
दु:खले पनि छोडदैन कुनै असर ||

प्रतिक्रिया