न्यूयोर्क मा आइजिपी दुर्ज कुमार राइ सम्मानित

इनेप्लिज २०७३ जेठ २५ गते १३:५७ मा प्रकाशित

13322184_1223716704328251_1713581723856652719_n

न्यूयोर्क

भोजपुर समाज अमेरिका ले सशस्त्र प्रहरी का आइजिपी दुर्ज कुमार राइ लाई सम्मानित गरेको आइतबार साझन्यूयोर्क मा भोजपुर समाज अमेरिका ले भेटघाट कार्यक्रम राखे को थियो । साथमा सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेल लाइ पुष्पगुछा ले सम्मान गरिएको थियो । युक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने युनाइटेड नेशन्स चिफ्स अफ पुलिस सम्मेलनमा सहभागि हुन सशस्त्र प्रहरी महानिरीक्षक अमेरिकाको भ्रमणमा रहनु भएको थियो । उक्त कार्यक्रम सस्था का अध्यक्ष लिला राई द्वारा महानिरीक्षक ज्युलाई बधाई पत्र हस्तान्तरणगर्नु भएको थियो

13418891_1223716950994893_378595657355899911_n

उक्त कार्यक्रम मा आइजिपी राइ ले निकै खुशी ब्यक्त गर्नु को साथै जस्तो सामान्य मान्छे यस्तो जिम्मेवार पद मापुगे तपाईं हरु झन ठाउ मा हुनु हुन्छ धेरै प्रगती गर्नु होस देश को नाम राख्नु होस भन्नु भएको थियो उक्तकार्यक्रम मा भोजपुर समाज का अध्यक्ष लिला राई ले आफ्नो जिल्ला को दाइ यती ठुलो पद मा पुग्दा छाती गर्व ले फुलेको भन्नु भएको थियो

13413557_1223717237661531_8635191067726997246_n

उक्त कार्यक्रमलाइ सस्थाका सचिब प्रकाश वस्नेत ले दुर्ज कुमार राइ भोजपुर जिल्लाको सान हो उहा सङ भेट घाट साथैउहा लाई माया को चिनो दिन पाउदा हामी सम्पुर्ण भोजपुर जिल्ला बासी हरु सम्मानित भएको ठानेका छौ भन्दै कार्यक्रम  समापन गर्नु भयो । कार्यक्रम मा भोजपुर निवासी नेपाली समुदाय का साथ अन्य व्यक्ति हरुको उपस्थितिमारात्री भोज सम्पन्न भएको थियो

प्रतिक्रिया