आसामको विधानसभामा नेपाली भाषामा सपथ

इनेप्लिज २०७३ जेठ २२ गते ७:१७ मा प्रकाशित

salman-amir-555x335

काठमाडौ, २१ जेठ । भारतमा आफ्नो भाषा र पहिचानकोलागि लडिरहेका नेपाली मुलका नेपाली नागरिकहरुले उच्च आहोदामा पुग्दा समेत त्यो लडाईलाई कायम राख्न थालेका छन ।
भारतको आसाम विधानसभा चुनावमा भाजपाको तर्फबाट विजयी नेपाली मुलका भारतीय नागरिक गणेशकुमार लिम्बु ले नेपाली भाषामै सपथ लिएका छन ।
विधायक लिम्बूले आफूले आफ्नै मातृभाषा नेपालीमा सपथ लिन चाहेको स्पष्ट पारे ।

प्रतिक्रिया