म टुक्रे कबि

इनेप्लिज २०७३ जेठ २२ गते ०:५३ मा प्रकाशित

Binod-Rokka-Picture-300x200

मित्र,

सग्लोकवी भन्नु भएको भए गाल पथ्र्यो।

विना वादल आकाशबाट असिना झथ्र्यो।।

सिंगामा पनि शव्दहरु छन तर गुदी खोई?

अनुत्तरीत प्रश्न अझै सीता कस्की जोई?

५।३१  १।१० दिऊसो डिएफडव्लु टेक्सास_

प्रतिक्रिया