भावपूर्ण समवेदना !!!

इनेप्लिज २०७३ जेठ २१ गते १०:११ मा प्रकाशित

mim narayan

तनहुं निवासी हाम्रा अति मिलनसार, समाजसेवी तथा “द नेपाल टुडे” का सम्पादक शिव मल्लका पुज्यनीय पिता श्री मिम नारायण मल्लको असामयीक निधनले भाव बिह्वल पार्दै हामिलाई अति मर्माहत पारेको छ। यस दुखद अवस्था प्रति गहिरो शोक प्रकट गर्दै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं । साथै यस पिडाको घडीमा सबै शोकाकुल परिवारजन, ईष्टमित्र, शुभेच्छुकहरुमा धैर्य धारणा गर्न सक्ने शक्ति प्रदान गर्नको लागी परमेश्वरसँग प्रथना गर्दछौ।

तनहुं अमेरिका सोसाइटी तथा सम्पूर्ण  TAS परिवार

प्रतिक्रिया