मनिषालाई दाईको चिठ्ठी- एकपटक आर्यघाटबाट उठेर हेर बहिनी (मनै रुवाउने कथा)

इनेप्लिज २०७३ जेठ १७ गते २२:१० मा प्रकाशित

फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीलाई एक पात्रले मार्मिक पत्र लेखेका छन् । उनले मनिषालाई ‘एकपटक आर्यघाटबाट उठेर हेर बहिनी’ भन्दैमनै रुवाउने कथा लेखेका हुन् ।

हेर्नुस् भिडियोमाः –

प्रतिक्रिया