परिणितीको हट अवतार (तस्वीरहरु)

इनेप्लिज २०७३ जेठ १२ गते १:३१ मा प्रकाशित

6-2

काठमाडौ । बलिउडमा दह्रो कदम जमाईसकेकी नायिका परिणिती चोपडालाई केही समय अघि फ्याट लेडी भनेर चिनिने गरिन्थ्यो । उनको शरिर अरु बलिउड अभिनेत्री भन्दा केही मोटो देखिने गरेकोले त्यस्तो भनिएको हो । तर पछिल्लो समयमा उनले जसरी बलिउडमा आफूलाई स्थापित गरिन त्यसरी नै आफ्नो शरिरमा समेत आमूल परिवर्तन गरेकी छिन । उनले हालै फिल्म फेयर पत्रिकाकोलागि समुन्द्री किनारमा हट फोटो सुट गराएकी छिन । जसमा उनी स्लिम र सेक्सी देखिन्छीन ।

75432

प्रतिक्रिया