टुक्रा

इनेप्लिज २०७३ जेठ ७ गते २२:२३ मा प्रकाशित

Binod-roka

बुद्धको मनमा नेपालीपन देखाऊ।

नेपाल डे परेडमा मेन्हाटन जाऊ।।

ठाऊ ओगटनेहरुले अलिकति सरे हुन्छ।

चित्त नबुझेका का कुरा घरमा गरे हुन्छ।।

प्रतिक्रिया