गुरुङ फिल्म एसोसियन नेपाल कलाकारहरुले हङकङमा धुम मचाए

इनेप्लिज २०७३ वैशाख ३१ गते १९:०६ मा प्रकाशित

IMG_0891

गुरुङ फिल्म एसोसियन नेपालसंग आवद्ध चर्चित कलाकारहरुले हङकङमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।

IMG_0890
नेपालबाट आएका गुरुङ चलचित्रकर्मीहरु र हङकङका स्थानीय तथा गुरुङ फिल्म एसोसियन हङकङसंग आवद्ध कलाकारले जोडदार प्रस्तुती दिदै दर्शकलाई भरपूर मनोरञ्जन दिए।

IMG_0889

 

 

 

प्रतिक्रिया