फ्रान्समा नेपालको सहयोगका लागि गरिएको कार्यक्रमको भिडियो झलक :

इनेप्लिज २०७३ वैशाख २१ गते १४:१५ मा प्रकाशित

फ्रान्सको लिन्योंमा सनिवार (३० अप्रिल २०१६) को दिन नेपालको सहयोगका लागि गरिएको कार्यक्रमको भिडियो झलक I ह्यापिनेश फाउन्डेशन नेपाल` र नेपालमा सामाजिक काम गर्दै आएको फ्रान्सेली संस्था `सोलेइ भेर`लाई सहयोग गर्न साना साना नेपाली नानिहरुको बिशेष प्रस्तुति I

प्रतिक्रिया