वाशिंगटन  डिसीमा ऐक्यबद्धता पत्रिका कि सम्पादक मिना शर्मा संग गरिएको छोटो कुराकानी

इनेप्लिज २०७३ वैशाख १९ गते २०:०६ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहनु भएकी मिना शर्मा तथा ऐक्यबद्धता पत्रिकाका अध्यक्ष निलकन्ठ तिवारी साथमा हुनु हुन्छ l निजि भ्रमणको लागि १५ दिन को लागि अमेरिकाको न्यु जर्सीमा आउनु भएकी मिना शर्मा संग अमेरिकाको वाशिंगटन डिसी स्थित राष्ट्रपति भवन व्हाइट हाउस अगाडी डिसीबाट संचालित ईनेपलिजले गरेको कुराकानीको छोटो श्रब्य दृश्य (भिडियो )

mina sharma 4

mina sharma 2

mina sharma 3

mina sharma 1

 

 

 

प्रतिक्रिया