नेपाली साँगीतिक क्षेत्रका चर्चित संगीतकार अर्जुन पोख्रेल यू एसको जेलमा

इनेप्लिज २०७३ वैशाख १३ गते १४:३३ मा प्रकाशित

hqdefault

नेपाली साँगीतिक क्षेत्रका चर्चित संगीतकार अर्जुन पोख्रेल । बाटो मोडेर गयौ होस या सुन्छु तिम्ले मलाई अचेल होस, या सररर बेगमारी बेनिको बस आयो जाउ हिड पोखरा होस या छुटछ कि साथ टुटछ कि नाता होस । तिम्रो आँखामा आशु हेरी हाँस्ने दिन होस या प्र्र्रेम गीत होस । या मञ्जु पौडैलको स्वरमा रहेको लाइटर र चुरोट को गीत होस या लोकराज अधिकारीको रचनाको जसो परेपर्ला बोलको तिज गीत होस । सबैमा अर्जुन पोख्रेल जोडिएका छन । कतै गीतकार कतै संगीतकार कतै संगीत संयोजक त कतै गायक पनि । नेपाली संगीत क्षेत्रमा लङ्ग रेसको घोडा यी चर्चित संगीतकार यू एस को जेलमा परेका छन ।

प्रतिक्रिया