“खेलाडी को नसा “

इनेप्लिज २०७३ वैशाख ५ गते ११:१० मा प्रकाशित

ujwal

 

 

 

 

 

 

नहेर अमुल्य धन
आज छ भोलि खत्तम
तिम्रो मेहिनत र पदक
जति वोसार्न सक्छौ वोसार
तिम्रो देश को झण्डाको सान
देश को नाम हुने छ अति उत्तम
तेसैले तिमि संग माया गर्ने नसा छोडिदिए
आफुलाई रिङ्गको नसा मा धकेलिदिए
तिम्रो नसामा सृफ रगतको थोपा झर्छ
खेलाडी को नसामा देश र झन्डा अगाडी बढ्छ

 

” देश को झन्डा उठाउंदै खुसि छु”

जिन्दगि छोटो छ
प्रतेक समय खुसि छु
काममा खुसि छु
आराममा खुसि छु
मेवा मिस्तांग छैन
दाल भात मi खुसि छु
आज गाडी छैन
हिडेरै खुसि छु
साँचो साथी छैन
एक्लै खुसि छु
कतिलाई रिस उठेको होल
उनीहरुको सोचाईमा खुसि छु
जसलाई देख्न सक्दिन
जसलाई भेट्न सक्दिन
उनीहरुको आवाज़ देखि खुसि छु
जसलाई पाउन सक्दिन
सपना हेरेर खुसि छु
रात दिन मेहिनत यहाँ
पसीना बगाउन्दै खुसि छु
भुतकाल जाँदै गर्छ
प्राप्तिको प्रतेक मिठास संग खुसि छु
बर्तमानमा राम्रो नराम्रो
भाबिस्यो को सोचाई मा खुसि छु
खेलाडी हु म अन्त्ररास्त्रिय
अमेरिका को प्रान्त प्रान्त मा
लड्दै लड्दै चोट बिर्सी बिर्सी
देश को झन्डा उठाउंदै खुसि छु

प्रतिक्रिया