नेपाली मन् को लागि निक्की कार्की को अर्को प्रस्तुति

इनेप्लिज २०७३ वैशाख ४ गते २:२७ मा प्रकाशित

भनिन्छ कुनै पनि चिज को महत्व तब झन् बढ्छ जब त्यो चिज बाट टाढा भईन्छ | हो तेस्तै भनाइ संग सबै भन्दा मिल्ने कुरा हो जब हामी नेपाली ले परिस्थिति वा चाहना जुन सुकै कारण ले देश छोडेर बिदेसिए ता पनि विदेश गइसके पछि आफ्नो मात्री भूमिको झन् बढी माया लग्ने गर्छ |

अनि सबै नेपाली हरुको मन् मा एउटै गीत गुन्जिने गर्छ हो त्येही भावना मा आफ्नो आवाज भरेकी छिन यू टुब कुइन् निक्की कार्की ले , दुइओटा अति चलेको र हरेक नेपाली को मुटुको नजिक भएको गीत को यो फिउजन मा साथ् दिएका छन् लक्ष्मी , साहाश , सुयश , शिव र खालिद ले, प्रनिश ले म्युजिक एरेंज़े गरेको उक्त गीत को भीडीओ एस बाबु प्रोडक्सन का एस बाबु संदिप ले सम्पादन , छायांकन, कलर करेक्सन र निर्देशन गरेका हुन् |

अमेरिका को सान-फ्रानसिस्को शहर मा शूट गरिएको उक्त भीडीओ हेर्न यो लिंक मा क्लिक गर्नु होला |

प्रतिक्रिया