राजदुत डा० अर्जुन कार्की कोस्टारिका भ्रमणमा

इनेप्लिज २०७२ चैत २७ गते ७:४४ मा प्रकाशित
image
अमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कुमार कार्की (Ph.D.) अहिले कोस्टारिका भ्रमणमा हुनुहुन्छ l
कोस्टारिकाका बैदेशिक ब्यापार मंत्री H.E Jhon Fonseca, कोस्टारिकन लगानी प्रबर्धन एजेंसी (CINDE) का पदाधिकारीहरु र
The University of Peace का रेक्टर Dr. Francisco Rojas Aravena संग अप्रिल ६ तारिखका दिन राजदुत डा० कार्कीको भेटघाट भयो l
राजदुत डा. कार्कीका साथ श्रीमती गौरी कार्की पनी कोस्टारिका जानुभएको छ l 
image

प्रतिक्रिया