टुक्रा

इनेप्लिज २०७२ चैत २६ गते २३:५२ मा प्रकाशित

 

Binod-rokaटुक्राहरु लेखौ कि नलेखौ दोधारमा परे।

साहित्यको नाममा थाहा छैन के के छरे।।

आफ्नै साथीभाईको टुक्रा लेख भन्ने कर छ।

लेख्दै गएभने पुरष्कार पाऊला कि भन्ने डर छ।।

प्रतिक्रिया