कृपा भित्रको सपनिमाको प्रोमो सार्बजनिक

इनेप्लिज २०७२ चैत १८ गते १५:५९ मा प्रकाशित

12922219_1107140726015988_1804084976_o (1)

सरगम सञ्चार नेपालको प्रस्तुति रहेको गिती संग्रह्र कृपा भित्रको सपनिमा बोलको गीत को म्यूजिक भिडियो तयार भएको छ । जस्को प्रोमो सार्बजनिक भएको छ ।
म्यूजिक भिडियोमा समून्द्र कार्की मंगली घिमिरे,र मनिषा श्रेष्ठको अभिनय देख्न सकिन्छ । सन्तोष न्यौपाने ले निर्देशन गरेको भिडियो अमेरिका छायांकन गरिएको हो । यो गीत लाई किशन रेग्मी लेखेका हुन । गीतमा मोहन मन्जीलको स्वर र संगीत रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

प्रतिक्रिया