वोर्ल्ड नेवा: अर्गनाईजेसन (WNO) को अन्तरास्ट्रिय संमेलन-समापन

इनेप्लिज २०७२ चैत १६ गते १२:३९ मा प्रकाशित

बाल्टिमोरको ट़ाऊसन स्थित शेराटन होटलमा मार्च २५, २६, २७ तिन दिन सम्म चलेको यस संमेलनमा अमेरिकाको पुर्ब देखी पश्चिम सम्मका १० वोटा राज्यहरुबाट रनेपाल, भारत, कतार, बेलायत, अमेरिका, क्यानाडा, कजाकस्तान, नेदरल्याण्ड,पोर्चुगल र स्विटजर्ल्याण्ड बाट नेपालीहरुले भाग लिएका थिए l

प्रतिक्रिया