जति मनोरञ्जन क्षेत्र ब्यबशायिक हुदै छ त्यतिनै प्रतिलिपि अधिकार उल्लघनको घट्ना पनि बड्दै छ ।त्यसैले प्रबिधि र प्रतिलिपि अधिकार बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना शनिबार गरीएको थियो ।
नेपाल अमेरीकन कलाकार संघको आयोजनामा भएको कार्यक्रममा वक्ता हरुले प्रतिलिपि र प्रबिधिको बारेमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको प्रमुख आकर्षकको रुपमा अमेरिकाबाट डा. रामहरि सुबेदीले स्काईपबाट “गीत संगितको चोरी” र “साईबर अपराध”को बारेमा आफ्नो प्रस्तुती दिनु भएको थियो। संसारकै चुनौतीको रुपमा रहेको यो म्युजिक पाईरेसीको रोकथामको पहिलो प्रयासनै जन-चेतनामुलक कार्यक्रम हुनु पर्नेमा डा. सुबेदीको जोड रहेको थियो।
https://www.youtube.com/watch?v=Bc70DA65-Yc
प्रतिक्रिया