मोडल उरुसाको यात्रा अब बलिउडतिर, ‘ढोल बाजे’मा यस्तो अवतार

इनेप्लिज २०७२ चैत ११ गते २:२१ मा प्रकाशित

Urusha-panday-1

काठमाडौं । काठमाडौँकी चेली नेपाली मोडल उरुसा पाण्डे एउटी आशलाग्दी र उदाउँदो कलाकार हुन् । सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल उरुसा पाण्डे पूर्ण रूपले मोडिलङ गर्न थालेको करिब ३ वर्ष जति भयो । यो बीचमा उनले धेरै दर्शकको माया पाउन समेत सफल भईन । नेपाली मोडल उरुषा पाण्डे बलिउड गीत ‘ढोल बाजे’मा देखिएकी छिन् । हलिउड चलचित्र ‘द ग्यादरिङ्ग’को छायांकनका लागि अमेरिका जाने तयारीमा रहेकी पाण्डेको बलिउडमा अभिनय गरेकी हुन । अन्सु शर्माको स्वर रहेको गीतको कोरियोग्राफी र निर्देशन पाण्डेकै रहेको छ भने अभिनय पनि पाण्डेकै रहेको छ । भविश्यमा रोल मोडल बन्ने बाटोमा आफू अगाडि बढेको उनले बताएकी छिन । उनको चाहना आफ्नो नाम नेपालमा मात्र नभई बलिउड सगै हलिउडसम्म चिनाउने सोचमा छिन ।

ramsharan-300x287

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?time_continue=1&v=UdQKUl1hwdI

प्रतिक्रिया