सपनाको देशमा अन्धो राष्ट्र्वाद।

इनेप्लिज २०७२ चैत ६ गते २:०२ मा प्रकाशित

Binod-Rokka-Picture-300x200अन्धो राष्ट्र्वादीहरु अमेरीकमा पनि आए।
लाग्छ डोनाल्डहरुले अब जिओपी भ्याए।।
हिटलर र मुसोलीनी उपमा आउन थाले।
बिरोधको जवाफमा हात ऊठन थाले।।
यो सपनाको देश आज ओईल्याऊदैछ।
विवेक हराई मान्छे किन बौलाऊदैछ ।।

प्रतिक्रिया