पत्रकारहरुको क्षमता अभिबृद्धी यूनेस्को

इनेप्लिज २०७२ चैत ५ गते १४:२७ मा प्रकाशित

1

पथरी चैत ५

पुर्वी मोरङको बेलबारीमा शुक्रबार र शनिबार दुईदिने खोजमुलक पत्रकारीता अन्तरक्रृया सुरु भएको छ । यूनेस्को केन्द्र बेलबारीद्धारा आयोजित २ दिने अन्तरकृया कार्यक्रमको उद्धघाटन सभापती भोजराज बस्नेतले गनुभएको थियो ।

7

पुर्वी मोरङका पत्रकारहरुको क्षमता अभिबृद्धी गर्ने उर्देश्यले सुचार अन्तरकृयाको प्रमुख अतिथी लिला बल्भ घिमिरे र बिशिष्ट अतिथी बिजय प्र. मिश्र हुनुहुन्थो । अन्तरकृया कार्यक्रमको सहजिकरण पुर्व राष्ट पतिराम वरण यादबका प्रेश सल्लाकार राजेन्द्र दाहाल र बिजय प्र. मिश्रले गनुभयो ।

6 5 4 3 2

प्रतिक्रिया