नायक जीवन लुइटेल, निर्देशक उदय सुब्बा तथा निर्माता मनोज राईसँग युएस खबर अनलाइन अन्तर्वाता

इनेप्लिज २०७२ फागुन १४ गते १५:३१ मा प्रकाशित

maxresdefault

नेपाली कथानक चलचित्र रिफ्युजी अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन हुँदैछ । सोही चलचित्रसँग सम्बन्धित नायक जीवन लुइटेल, निर्देशक उदय सुब्बा तथा निर्माता मनोज राईसँग युएस खबर अनलाइन अन्तर्वाता ।

स्मरण रहोस् उक्त चलचित्र यही फेब्रुवरी २८ का दिन डालास फोर्थओर्थमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया