थाहा छैन कता….. मोडिन्छ मेरो बाटो !!! जता हेर्छु अँध्यारै अँध्यारो… एक तडपाई तडपिनु नै !!! पल–पल भन्दा राम्रो……. के नै गर्नु चहात हरु !!! नबुझ्ने नाता हाम्रो……..
प्रतिक्रिया