प्रकृतिमा सुन्दर आकृति -गीत

इनेप्लिज २०७२ फागुन १२ गते १:२१ मा प्रकाशित

dev khanal 1

प्रकृतिमा सुन्दर आकृति तिमि मात्र आएकी हौ मेरो लागि !!
शिर उठाई मलाई हेर देखने छौ तिमिले आफुलाई म भित्र !!
आउन आउन तिमि आउन मेरो मनको खुसि बनि देउन …………………{ १}

मन्दिरमा देवताहरु बस् छन् म तिम्रो मनको बाधमा !!
पिरतीको माला उनि आउन प्रिय मेरो जिबनको साथी !!
आउन आउन तिमि आउन मेरो मनको खुसि बनि देउन !………………..{..२}

पिरतीको फूलबारीमा रसरंग अनि स्वर्गद्वार बनाउला !!
तिम्रो कामना मेरो इच्छा एक फुलको सृजना गरौला !!
आउन आउन तिमि आउन मेरो मनको खुसि बनि देउन ……………………{.३}

प्रतिक्रिया