तिनाउ खोलामा विद्यार्थीको शव
इनेप्लिज
२०७२ फागुन ५ गते ३:२७ मा प्रकाशित
लुम्बिनी (रुपन्देही), ५ फागुन । बुटवलको तिनाउ खोलाको किनारमा मङ्गलबार राति एक विद्यार्थीको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको किनारमा बुटवलको सिसिटी कलेजमा अध्यनरत जिमिस्टी टन्डनको शव फेला परेको हो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने टन्डन हराएको भन्दै खोजिदिन यही फागुन २ गते उनको परिवारले आग्रह गरेका थिए ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया