आइतबार, मंसिर १२ २०७८
काठमाडौं २०:५८
वासिङटन डिसी 10:13

तिनाउ खोलामा विद्यार्थीको शव

इनेप्लिज २०७२ फागुन ५ गते ३:२७ मा प्रकाशित

tinauलुम्बिनी (रुपन्देही), ५ फागुन । बुटवलको तिनाउ खोलाको किनारमा मङ्गलबार राति एक विद्यार्थीको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको किनारमा बुटवलको सिसिटी कलेजमा अध्यनरत जिमिस्टी टन्डनको शव फेला परेको हो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने टन्डन हराएको भन्दै खोजिदिन यही फागुन २ गते उनको परिवारले आग्रह गरेका थिए ।

प्रतिक्रिया