सरगम सञ्चार नेपाल प्रालीको प्रस्तुती रहेको गीति संग्रह कृपामा संग्रहीत पिरती साटौला बोलको गीतको म्यूजिक भिडीयोको प्रोमो सार्बजनिक भएको छ । रामचन्द्र काफ्ले को स्वोर, श्री कृष्ण बम मल्ल को संगीत अनि बसन्त बिबस आचार्य को सब्द मा तयार भएको सो गीत सरगम सञ्चार नेपाल प्रालीको प्रस्तुती रहेको गीति संग्रह कृपामा संग्रहीत पिरती साटौला बोलको गीतको म्यूजिक भिडीयोको प्रोमो सार्बजनिक भएको छ । रामचन्द्र काफ्ले को स्वोर, श्री कृष्ण बम मल्ल को संगीत अनि बसन्त बिबस आचार्य को सब्द मा तयार भएको सो गीत छायांकन केहि सात अघि अमेरिकाको क्यालिफोर्निया मा भएको हो भने मुजिक भिडियो को निर्देशन सन्तोष न्यौपाने को रहेको छ । गीत मा .सिभिस क्षेत्री र प्रार्थना कार्कीले अभिनय गरेका छन । प्रणय दिबस को अवसर परेर सार्बजनिक गरेको गीत कृपा एल्बम बाट लियिएको हो ।
अमेरिकामा रहेर पत्रकारिता गर्दै आउनु भएका यू एस खबर अनलाइनका संचालक किशन रेग्मी को लगानी रहेको सो एल्बम केहि सात पहिले सत्येराज र स्वोरुप राज अचार्ये ले अमेरिकाको टेक्सास मा बिमोचन गर्नु भएको थियो ।छायांकन केहि सात अघि अमेरिकाको क्यालिफोर्निया मा भएको हो भने मुजिक भिडियो को निर्देशन सन्तोष न्यौपाने को रहेको छ । गीत मा .सिभिस क्षेत्री र प्रार्थना कार्कीले अभिनय गरेका छन । प्रणय दिबस को अवसर परेर सार्बजनिक गरेको गीत कृपा एल्बम बाट लियिएको हो ।
अमेरिकामा रहेर पत्रकारिता गर्दै आउनु भएका यू एस खबर अनलाइनका संचालक किशन रेग्मी को लगानी रहेको सो एल्बम केहि सात पहिले सत्येराज र स्वोरुप राज अचार्ये ले अमेरिकाको टेक्सास मा बिमोचन गर्नु भएको थियो ।
प्रतिक्रिया