ठक्करबाट महिलाको मृत्यु
इनेप्लिज
२०७२ फागुन ३ गते ११:५८ मा प्रकाशित
काठमाडौँ, ३ फागुन । काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर चोकमा बा ३ ख ८५२० नंको बसकोे ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारका क्रममा निधन भएको छ ।
आज बिहान बसको ठक्करबाट गम्भी घाइते भएकी उनको निजामती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम ठेगाना खुल्न सकेको छैन । यसैगरी बुढानिलकण्ठ नगरपालिका–१२, कपन साततलेस्थित धोबी खोलामा नाम ठेगान नखुलेका करिब २५ वर्षीय पुरुष आज मृतावस्थामा फेला परेका छन् ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया