बिहीबार, माघ १५ २०७७
काठमाडौं १४:०५
वासिङटन डिसी 03:20

भारतमा अनेसासको नयाँ च्याप्टर

इनेप्लिज २०७२ फागुन ३ गते ०:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठन हुने क्रम बढेको छ | यसैक्रममा हालै भारतको मिजोरममा अनेसास मिजोरम शाखा गठन  भएको छ | मिजोरममा  हालै भेला भएका साहित्यकारहरूको  समुहले डा. किंग गुनु घर्तीको अध्यक्षमा च्याप्टर गठन  गरेको हो | यसैगरी  उपाध्यक्षमा सेना जैसी, महासचिवमा उदय कुमार,  सचिवमा डा. शिवराज गुरुङ, र कोषाध्यक्षमा अनुप क्षेत्री रहेका छन् | च्याप्टरका सदस्यहरूमा डेविड बिश्व , वसन शर्मा , र मोहन क्षेत्री  रहेका छन् |

प्रतिक्रिया