भारतमा अनेसासको नयाँ च्याप्टर
इनेप्लिज
२०७२ फागुन ३ गते ०:५३ मा प्रकाशित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठन हुने क्रम बढेको छ | यसैक्रममा हालै भारतको मिजोरममा अनेसास मिजोरम शाखा गठन भएको छ | मिजोरममा हालै भेला भएका साहित्यकारहरूको समुहले डा. किंग गुनु घर्तीको अध्यक्षमा च्याप्टर गठन गरेको हो | यसैगरी उपाध्यक्षमा सेना जैसी, महासचिवमा उदय कुमार, सचिवमा डा. शिवराज गुरुङ, र कोषाध्यक्षमा अनुप क्षेत्री रहेका छन् | च्याप्टरका सदस्यहरूमा डेविड बिश्व , वसन शर्मा , र मोहन क्षेत्री रहेका छन् |
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया