बिहीबार, माघ १५ २०७७
काठमाडौं १४:३६
वासिङटन डिसी 03:51

मलाई के भा’छ भनेर

इनेप्लिज २०७२ माघ २४ गते ११:०२ मा प्रकाशित

शोभि अजर

 

विधा — गीत

शिर्षक — मलाई के भा’छ भनेर

लेखिका — शोभि अजर

 

मलाई के भा’छ भनेर

मनमा पिडाहरु सहेर

बस्न बाध्य भएको छु म

तिम्ले एकचोटी नि सोधिनौ

मलाई के भा’छ भनेर

मनमा पिडाहरु बोकेर

खेलाउन बाध्य भएको छु म

तिम्ले एकचोटी नि बुझिनौ

मलाई के भा’छ भनेर

मनमा पिडाहरु बुनेर

बुन्न बाध्य भएको छु म

तिम्ले एकचोटी नि देखिनौ

मलाई के भा’छ भनेर

मनमा पिडाहरु भरेर

लेख्न बाध्य भएको छु म

तिम्ले एकचोटी नि पढिनौ

मलाई के भा’छ भनेर

(समाप्त)

प्रतिक्रिया