सबारी र्दुघटनामा घाइते

इनेप्लिज २०७२ माघ २३ गते १३:०५ मा प्रकाशित

IMG_5635

पथरी माघ २३
मोरङको पथरीशँिन्चरेमा पुर्व बाट पश्चिम तफ गइरहेको बा ५० प ९६१७ को अर वान फाईब बाईकमा एक जोडी र्दुघटना भई घाइते भएको छ । र्दुघटनामा परी झापा लखनपस्ुर निवासी बर्र्ष ५३ का भु.पु. प्रहरी मिन बा. भण्डारी र म्यङलुङ निवासी बर्ष २२ की कबिता सिल्वाल घाईते भइका हुन । उनिहरुको पथरी स्थीत पथरी हस्पीटलमा उपचार भईरहेको छ । खुल्ला जङगलको बाटो भएकाले तिब्र गतिमा आएको मोटर साईकल स्तम्भ दुरिमा ठोकिएको हो । र्दुघटना बाट मोटर साइईकल पुर्ण रुपमा क्षती भएको छ । सडकमा राखिइको स्तम्भमा दुरीमा परी दुरघटना भएको ट्राफिक हवलदार लक्ष्मी ओझाले जानकारी दिनु भयो ।

प्रतिक्रिया