काङग्रेशको १३ औ अभिबेशनको मोरङ क्षेत्र नं. २ पथरीशनिश्चरे को मत परिणाम

इनेप्लिज २०७२ माघ १७ गते १४:५२ मा प्रकाशित

DSC_3495

माघ १७
नगर सभापती टेक वा. थापा, उपाध्यक्ष कुल बा. गुरुङ, सचिब दुर्गा प्र. भट्टराई, सहसचिव रोशन हाङवान(ठाकुर प्र.) सदस्यहरुमा निर्मल मान श्रेष्ठ, भरत खड्का, खगोन्द्र प्र. सुबेदी, टिकाराम खडका, टेक प्र. फुयाल निवाचित भए ।

DSC_3491

क्षेत्रीय प्रतिनीधी १ बाट बिक्रम लिम्बु, बिर वा. बस्नेत, २ बाट लाल वा. राई, जग्गनाथ नेपाल, ३ बाट डिल्ली देब ढुङगेल, नर बा. कार्की, ४ बाट कपिल सुबेदी, रमेस कोइराला, ५बाट गणेश खड्का, राम चन्द्र निरौला, ६ बाट जग्गनाथ धिमाल, ध्रुर्व खड्का, ७ बाट राजु तामाङ, चन्द्र थापा, ८ बाट केशब दुलाल, मुक्ती प्र. भण्डारी ९ बाट गोपाल कार्की, बिर वा. राई १० बाट पर्शु कार्की, रणसिंङ घिसिङ ११ बाट ख्यम गौतम, टोप भण्डारी १२ बाट बसन्त भट्टराई, दिल बा. खड्का १३ बाट चन्द्र लिम्बु, लाल बा. बस्नेत १४ बाट राजेन्द्र भट्टराई,लोक किरण न्यौपाने १५ बाट हरि प्र. दाहाल बद्री ओझा चयन भएका छन । त्यस्तौ महिला क्षेत्रीय प्रतिनीधी बिष्नु बिष्ट, तारा राई , बिष्नु कला श्रेष्ठ, देबीमाया पोख्रेल, मन्जु बस्नेत, डोल्मा घिसिङ, फुलमाया तामाङ, नानुमाया तामाङ,रमा दाहाल, चन्द्र कला चेम्जोङ, तुलसा याक्खा, दिलमाया कटुवाल, गिता थापा, चिना श्रेष्ठ, गांगा गौतम वाड नं. १ सभापती काजि साँवा , वाड नं. २ सभापती मान वा. पाठक, वाड नं. ३ सभापती खडन्नद न्यौपाने, वाड नं. ४ सभापती देबी दंगाल, वाड नं. ५ सभापती बिजय लिम्बु वाड नं. ६ सभापती खड्ग सिह देवान, वाड नं. ७ सभापती दिपक साहि, वाड नं. ८ सभापती कमल बुढाथोकी, वाड नं. ९ सभापती संजिब घिसिङ, वाड नं. १० सभापती पिताम्बर बास्कोटा, वाड नं. ११ सभापती राजेन्द्र राई, वाड नं. १२ सभापती ख्याम खडका, वाड नं. १३ सभापती तुलसि प्र. भण्डारी, वाड नं. १४ सभापती नन्द प्र. बस्नेत वाड नं. १५ सभापती मान बा. गुरुङ बिजयी भइका छन ।

प्रतिक्रिया