एक लाख तीस हजार सहयोग

इनेप्लिज २०७२ माघ १३ गते २:४० मा प्रकाशित

दाङ, १३ माघ । दाङको पदमपुर मावि विद्यालयमा उच्चमाध्यमिक तह सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराणको सातौँ दिन पुरन्धारा–३ का धनबहादुर मास्कीले एक लाख ३० हजार १५५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

मास्की अहिलेसम्मकै उत्कृष्ट दानवीर घोषितसमेत हुनुभएको छ । सो अवसरमा उहाँको परिवारलाई अबिर यात्रासहित हापुरेबजार परिक्रमा गराएको थियो ।

प्रतिक्रिया