गायिका देविका केसीको चर्चित गीत ‘घुम्रेको केशै राम्रो हो’ बजारमा (हेर्नुस् भिडियो)

इनेप्लिज २०७२ माघ ९ गते १२:२२ मा प्रकाशित

FFF-555x335

काठमाडौं । नेपाली लोक गायन क्षेत्रकी चर्चित गायिका देविका केसीको बहुप्रतिष्ठित गीत ‘घुम्रेको केशै राम्रो हो’ श समयदेखि गायन क्षेत्रमा सक्रिय केसीलाई ‘घुम्रेको केशै राम्रो हो’ गीतमा गायक सन्दीप न्यौपानेले साथ दिएका छन् । नेपाली मौलिक संस्कृति झल्काउने गीतमा अभिनय पनि गायक न्यौपानेलेनै गरेका छन् । अभिनयमा न्यौपानेलाई मोडल विनु र ओवीले साथ दिएका छन् । एकनारायण भण्डारीको शब्द/संगीत रहेको गीतलाई साई भिजन प्रालिले बजारमा ल्याएको हो । निकै मनोरम दृश्य देखाइएको गीतको भिडियोलाई दर्शकले मन पराउने गायिका केसीको विश्वास छ ।

प्रतिक्रिया