बिहीबार, माघ ८ २०७७
काठमाडौं २३:३७
वासिङटन डिसी 12:52

प्रधानमन्त्री ओलीले रातारात यी हिरोइनलाई पठाए ठूलै पत्र, के छ पत्रमा ?

इनेप्लिज २०७२ माघ ९ गते ६:१६ मा प्रकाशित

kp-oli-1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सिने नगरीकी एक चर्चित हिरोइनलाई पत्र पठाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार अपराह्न चर्चित चकलेटी नायिका पुजना प्रधानलाई शुभकामना सन्देश पठाएका हुन् । उनले पत्रमा बालबालिकाको सहयोगका लागि फिल्म बनाएको भन्दै नायिका प्रधानको प्रशंसा गर्दै पत्र पठाएका हुन् ।
हेर्नुस् पत्र जस्तोको तेस्तैः –

oli-etter

प्रतिक्रिया