बालकुमारीका पूर्व विद्यार्थी द्धारा अमेरिकामा गुरुआमा सम्मानीत

इनेप्लिज २०७२ माघ ७ गते ७:०९ मा प्रकाशित
चितवन जिल्ला स्थित शिक्षा क्षेत्रमा अग्रणी बालकुमारी उच्च मा.वि नारायणगढ चितवनका  प्राचार्य सरस्वती रिजाललाई टेक्सास स्थित ड्यालसमा उक्त विद्यालयका पुर्व विद्याथीहरुले  कार्यक्रम आयोजना गरि सम्मान गरेका छन् ।
आफ्नो श्रीमान चितवनका समाजसेबी उपेन्द्र रिजालका साथ  अमेरिका भ्रमणमा रहेकी रिजाललाई ड्यालसमा २०४० देखि २०५१  सम्म अध्ययन गरेका पुर्व विद्यार्थी समुहले सम्मान गरेको हो ।

प्रतिक्रिया