अन्तर धार्मिक बिबाहमा केटीका बाबुआमाको हस्तछेप

इनेप्लिज २०७२ माघ ३ गते १५:३६ मा प्रकाशित

12575849_762345697230055_1157862423_n
माघ ३
दुई आवाज बिहिन जोडिले एकहकामा संगै जिउने मने कसम खादा धर्मदे गर्दा समस्या परेको छ । पथरिशनिश्चरे १ का अनिल खत्रीले बेलबारी निवासि अप्सना खातुनले भागि बिबाह गरेका छन । धर्र्मले दुई जना अलग अलग भएकाले केटि पक्षकाले छुटाउने प्रयास गरेका थिए । माघ १ गते उनिहरु माईमा गई बिबाह गरेका थिए । केटिको आमाले हिन्दु र मुसलमानको बिबाह हुनै सक्दैन भन्दै २ दिन सम्म छुटाउने प्रयास गरे ।

12570901_762345723896719_670005272_nजन्मिदै भगवानले ठग्यो अहिले केटिका बाबु आमाले ठग्दै छन छिमेकी नवराज मिश्र भन्दै थिए । लाटा लाटि भएकाले उनिहरु कक्षा १ देखि नै संगै पढदै आएका थिए । हाल उनिहरु बि एड पहिलो बर्ष काठकाठौ नक्समा अध्यान।ल छन । केटिमा बाबुलाल मोहमत खातुनले बेलबारीमा छोरी हराएको निबोदन दिएका थिए । सोहि आधारमा पथरी इलाकाले केटा केटी लाई इलाकामा झिकाई एक आपसमा छलफल चलाउदा उनिहरु छुटिन चाहेन्न । साङकेतिक भासामा कुरा गदै उनिहरु समाजलाई भन्दै थिए हामिलाई भगवानै आइपनि छुटाउन सक्दैन्न । प्रहरिलाई पनि उनिहरुले कापिका पानामा लेखदै भन्दै थिए हामि यो धर्मलाई तोड्दै बिबाह गदैछउ यो रिती तोड्नु पर्र्छ ।

12584038_762345657230059_1978262014_nअप्सना भन्दै थिन हामि एक अर्कालाई मन पराई बिबाह गरिउ हामिलाई धर्मको प्रबाह छैन परिवारले धर्मको नामले किन हामिलाई छुटायने । अनिलका बाबु ठम्बर बा.खत्रिले भने म मेरो बुहारीलाई छोरी सम्मा पाल्छु तर भोली गएर केटि पक्षले असर नगरुन । समाजले उनिहरुलाई छुटाउनु हुदैन भनि इलाकाबाट अनिलको घरमा लगि भित्रयए ।

प्रतिक्रिया