अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाको प्रेस विज्ञप्ति
इनेप्लिज
२०७२ पुष २९ गते २०:०७ मा प्रकाशित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ट उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अनामनगर स्थित निवासमा अज्ञात समुहले बुधबार बिहान ढुङ्गा प्रहार गरेको घटनाप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दुख व्यक्त गर्दछ | नेपाली साहित्यका माध्यमबाट नेपाली समाजमा चेतना फैल्याउने काममा लागेका साहित्यकार लेकालीजस्ता कलमजीवी माथि आक्रमण हुनु भनेको सम्पूर्ण नेपाली भाषा, साहित्य र सस्कृतिका सम्वाहक माथिको आक्रमण हो भन्दै यस्तो निन्दनीय घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौ |
पदम विश्वकर्मा
(अध्यक्ष )
गोवर्धन पूजा
(महासचिव )
तथा
अनेसास परिवार
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
प्रतिक्रिया