मन्त्री बनाईदिए बेईज्जती होला भन्ने डर छ।
इनेप्लिज
२०७२ पुष २५ गते १:३७ मा प्रकाशित

मन्त्री बनाईदिए बेईज्जती होला भन्ने डर छ।
मित्र, मन्त्री हुनुभन्दा आम नागरिक हुनुमा गर्व छ।
भ्रष्ट्रचारी मन्त्रीक्वाटर भन्दा आफ्नै घर स्वर्ग छ।।
मन्त्री बनाईदिए भने बेईज्जती होला भन्ने डर छ।
यस्तो बेलामा पनि चाडै घर आऊ भन्ने कर छ।।
प्रतिक्रिया