मन्त्री बनाईदेलान भन्ने डर छ।
इनेप्लिज
२०७२ पुष २२ गते २:५७ मा प्रकाशित

नेताहरु भागसान्तीमा, छिमेकीलाई साचो।
ऊस्का भागमा पाकेको, हाम्रा भागमा काचो।।
घरमा खानलाई न त रोटी, न त भात छ।
चिसो तावा तताऊन, अदुआको विड तात्छ।।
यस्तो वेलामा पनि घर आएस भन्ने कर छ।
घर जाऊ मन्त्री बनाईदेलान कि भन्ने डर छ।।
प्रतिक्रिया