सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:१६
वासिङटन डिसी 16:31

मन्त्री बनाईदेलान भन्ने डर छ।

इनेप्लिज २०७२ पुष २२ गते २:५७ मा प्रकाशित

DSC03260-800x532-300x200

नेताहरु भागसान्तीमा, छिमेकीलाई साचो।
ऊस्का भागमा पाकेको, हाम्रा भागमा काचो।।
घरमा खानलाई न त रोटी, न त भात छ।
चिसो तावा तताऊन, अदुआको विड तात्छ।।
यस्तो वेलामा पनि घर आएस भन्ने कर छ।
घर जाऊ मन्त्री बनाईदेलान कि भन्ने डर छ।।

प्रतिक्रिया