आलियाका भित्री बस्त्र र गोप्य अंगलाई लिएर यसरी भयो बिवाद(तस्बिरसहित)

इनेप्लिज २०७२ पुष २० गते ४:०५ मा प्रकाशित

Hot-sexy-Photos-Of-Pooja-Bedi-s-Daughter-Aaliyah-Ebrahim-Will-Shock-You

मुम्बई । बलिवुड अभिनेत्री पूजा बेदीकी छोरी आलियाका बोल्ड तस्बिरमा आएका अश्लील र भद्दा कमेन्ट्सले उनी निराश तानवपूर्ण बनेकी छिन् ।

यसपछि आलियाले आफ्नो रिस ब्लागमार्फत पोखेकी छिन् । आफ्ना लागि आएका कमेन्ट्सका विरुद्ध पनि उनले जवाफ दिएकी छिन् ।

आफ्नो जमानाकी हाट एण्ड बोल्ड अभिनेत्री पूजा बेदीकी छोरी आलिया हालै मात्र १८ वर्षकी भएकी छिन् । आलियाले बलिउड प्रवेशको मन बनाएकी छिन् ।

आलिया आफ्ना केही बोल्ड तस्विरलाई लिएर चर्चामा छिन् । आलियाले ब्लगमा जवाफ लेख्नुअघि कविता पनि लेखेकी छिन् ।

आलियाले आफ्ना् ब्लागमा लेखेकी छिन्, ‘मेरो क्लीवेज हेर्नुको मतलब यो होइनकि मैले आफ्नो बारेमा कुनै पनि कुरा भन्नका लागि छुट दिएकी छैन । मेरो ब्रेस्टका अलावा धेरै कुरा हुँ । र सिर्फ यस विषयलाई लिएर मेरो बारेमा राय बनाउनु गलत हो । म १८ सालकी एक भारतीय केटी हुँ र आफूलाई मन पर्ने कपडा लगाउन सक्ने अधिकार र अनुमति छ ।’

आलियाका बोल्ड तस्विर केही वेबसाइटमा राखेर शेयर हुनेवित्तिकै वायरल भएका थिए । त्यसपछि उनको तस्बिरहरूमा अश्लील र भद्दा कमेन्ट आउन सुरू गरेका हुन् । – एजेन्सी

AaliyaAalia-Ebrahim-Biographyaaliya-1024x655aalyasalia-sm_650_010216013653private-photos-of-bollywood-star-kids-5358edc3bd89b

प्रतिक्रिया