हे दैब म्युजिक भिडियोले नेपालको भुकम्प पिडा लाई यसरि देखायो
इनेप्लिज
२०७२ पुष १९ गते १७:०३ मा प्रकाशित
अमेरिकामा रहेका नेपाली यूवाहरुको सयुक्त प्रयासमा हे दैब म्युजिक भिडियो निकालेका छन् l उनीहरुले नेपालको भुकम्प पछिको पिडा ,दुख ,कठिनाई तथा समसामयिक बिषय वस्तुलाई समेट्दै त्यसको चित्रण गर्ने कोसिस गरेका छन् l उक्त म्युजिक भिडियोको झन्डै ७५ प्रतिसत छायांकन अमेरिकमा र २५ प्रतिसत छायांकन मात्रै नेपालमा गरिएको छ l
कमल रसाइलीले गाएको भिडियोमा आफैले संगीत दिएका छन् l डाइमण्ड थापाले अभिनयको साथै निर्देसन पनि आफैले गरेका छन् l गीतको शब्द रचना श्रेष्ठ समन श्रीको लेखेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
हे दैब म्युजिक भिडियो हेर्न यहाँ जानु होस् :
https://www.youtube.com/watch?v=AYTViFdyAFo
प्रतिक्रिया